आन्दोलनको तयारीमा पत्रकार महासंघ

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलनको तयारी गरेको छन् । मुलुकी संहिताका व्यवस्थाले स्वतन्त्र प्रेस संकुचनमा परेको भन्दै ती व्यवस्था संशोधनको माग राख्दै आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघका उपाध्यक्ष विपुल पोखरेलले महासंघको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिए । महासंघको निर्णय यस्तो छ । नेपाल पत्रकार महासंघको मिति २०७५ … Continue reading आन्दोलनको तयारीमा पत्रकार महासंघ